
在手机上保存,获得更好体验
चिट्ठी भित्र राखेर पठाउदै छु मेरो माया म तिमीलाई
खोलि पढ्इी देउऊन है
अटे जतिी भरेर पाना हरु मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर अक्षर जोडेर
भावनाहरुू सबै पोखेर
तिमिलाइई नै
सुम्पिदियेी दिए यो मन
तिम्रो अस्तित्व ले नै
मेरो अस्तित्व लाइई अर्थ दिन्छ
हासो ले खुसी चिने झै
मेरो मुटुूले तिमिलाइई चिन्छ
हुम हुम हुम
हुम हुम हुम
हामी दुई एक अर्का कै सहाराले बाचौला हाम्रो जिन्दगी
एउतटै नाम बोकेर
बुढेस्कालमा हासोले चौउरियेएका हाम्रा अनुहार का रेखाले
हाम्रै कावभ्य कोरेर
मेरो स्वोर मेरो सङ्ंगीत
तिम्रै नाम गरेर
म तिम्रै निम्तिी जियेए जिीवन
तिम्रो अस्तित्व ले नै
मेरो अस्तित्व लाइई अर्थ दिन्छ
हासो ले खुसी चिने झै
मेरो मुटुूले तिमिलाइई चिन्छ
हुम हुम हुम
हुम हुम हुम
भए जति मेरो माया
अलिी अलिी गर्दा गर्दै
तिम्रै हत्केला मा मैले
ल्याेइ राखिदियेए सबै
तिम्रै हासो को दृश्यले
मेरो खुसी लैाई रूुप दिन्छ
तिम्रो अस्तित्व ले नै
मेरो अस्तित्व लाइई अर्थ दिन्छ
हुम हुम हुम
हुम हुम हुम
हुम हुम हुम
हुम हुम हुम