
在手机上保存,获得更好体验
तिमिलाई मैलेनै हो लानि
के छ बिचार जानि कि नजानि
बादलु पारिको देशैमा चिटिक्कै बेहुलिको भेषैमा
जान्छौ र माया त्यो पारि देशैमा
(कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा) (2)
केटी:
जान्न म त माइतिघर छोडेर
तिमिसँग मनमुटु जोडेर बादलु पारिको देशैमा
जान्न म त त्यो पारि देशैमा
गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा
Chorus:
बाबरि बाबरि बाबरिको बोट
छैन मेरि मायाको कुनैपनि खोट
बाबरि बाबरि बाबरिको बोट
हेराइ नै राम्रो हो नदेख्नुमा खोट
Verse 1:
कोरिबाटी चिटिक्कै परेकि
स्वर्गबाटै होलानि झरेकि
एक नजरमै मलाई मन परेकि
Verse 2:
यो केटाको जातै हो हरामि
गरिहाल्छन् आफ्नै मनमानी
मान्ने हैनन् जतिनै भन्दानि
जान्छौ र माया त्यो पारि देशैमा
(कति मीठो हासो हो मायाको अल्झिय त्यसैमा) (2)
केटी:
म त माया कसैलाई गर्दिन
तिम्रो चिल्लो बातैमा पर्दिन
(तिमी बिनै भो म त मर्दिन) (2)
केटा:
रूपको हो कि बैसको घमण्ड
मायाले नै चल्या छ ब्रह्माण्ड
(जानेकै छु सम्हाल्न घर धान्न) (2)
जान्न म त त्यो पारि देशैमा
गारो पर्ला यो मन रिझाउन फस्दिन त्यसैमा