Kya Ramri-Ekdev Limbu

Kya Ramri

歌手:Ekdev Limbu

专辑:Kya Ramri

时间:2019-10-12

    使用手机浏览器「扫一扫」

    在手机上保存,获得更好体验

标签
猜你喜欢的歌曲
歌词

Kya Ramri - Ekdev Limbu

Lyrics by:Beyond is the name

Composed by:Beyond is the name

Produced by:Brijesh Shrestha

एक पल्ट हेर्दा क्या राम्री

अर्को चोटी हेर्दा त झन राम्री

मन मक्खै पो हुने उनि हेर्दा

कान्छी को मुस्कानले ज्यान जाने

एक पल्ट हेर्दा क्या राम्री

अर्को चोटी हेर्दा त झन राम्री

मन मक्खै पो हुने उनि हेर्दा

कान्छी को मुस्कानले ज्यान जाने

मलाई गारै नि पर्यौ नि लौ

अलिकति सारै नै पर्यौ नि लौ

सारा सबै नि बिर्से पो खै के थियो नाम मेरो

आज मलाई

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि इ इ

सुनी हेर तिमी यो मन लाई

नाम तिम्रै सुन्छौ नि

सोधी हेर के साथ दिन्छौ

अनि म भनि दिन्छु हुन्छ नि

सुनी हेर तिमी यो मन लाई

नाम तिम्रै सुन्छौ नि

सोधी हेर के साथ दिन्छौ

अनि म भनि दिन्छु हुन्छ नि

चलिरहेको समयलाई रोकी देउ

जब तिमी मेरो साथ हुन्छौ नि

आकाश सै तिम्रो लागि थामी दिउ

तिम्रो लागि मात्र तिमी आज मलाई

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि इ इ

एक पल्ट हेर्दा क्या राम्री

अर्को चोटी हेर्दा त झन राम्री

मन मक्खै पो हुने उनि हेर्दा

कान्छीको मुस्कानले ज्यान जाने

एक पल्ट हेर्दा क्या राम्री

अर्को चोटी हेर्दा त झन राम्री

मन मक्खै पो हुने उनि हेर्दा

कान्छीको मुस्कानले ज्यान जाने

मलाई गारै नि पर्यौ नि लौ

अलिकति सारै नै पर्यौ नि लौ

सारा सबै नि बिर्से पो खै के थियो नाम मेरो

आज मलाई

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि

भन न तिमि मेरो मात्र

तिम्रो लागि म छु नि अह

सुनन आज मात्र होइन

सधै तिम्रो हुन्छु नि इ इ

展开显示全部歌词